काठमाडौं । सनराइज बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकको कार्ड, एटीएम तथा पोस मेसिनसंग सम्वन्धित सम्पूर्ण सेवा अवरुद्ध हुने भएको हो । एक सूचना निकाल्दै बैंकको उक्त सेवा भोलि अर्थात भदौ २७ गते बिहान साढे १ बजेदेखि बिहान ७ बजेसम्म अवरुद्ध हुने जनाएको छ । बैंकको कार्ड कारोबारको