काठमाडौं । समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने भोली अन्तिम दिन हो । इच्छुक लगानिकर्ताले फाइनान्सको लिलामी शेयरमा भोली मंगलबार ५ बजे बैकिङ समयसम्म आवेदन दिन सक्ने छन । असार २९ गतेदेखि ११ लाख ३५ हजार ५ सय ५८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुल्ल गरेको थियो । उक्त शेयर