काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले धनपती बीमा योजना ल्याएको छ । प्रत्येक ४÷४ वर्षमा पैसा फिर्ता हुने यो बीमा योजनामा सर्वसाधारणको निक्कै आकर्षण देखिएको छ । ११ वर्षदेखी ७० वर्ष उमेरका मानिसले यो बीमा योजनामा सहभागी हुन सक्नेछन् । यो बीमा अवधी १२, १५ र २० वर्षको हुने कम्पननीले जनाएको