काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । प्रिमियर इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेकोले सेयर कारोबार रोक्का भएका थियो । नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा १३ ९१० बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था