सुन चाँदी « Arthapath.com
५ असार २०८२, बिहीबार

Tag: सुन चाँदी

सुन चाँदीको भाउ बढ्यो

काठमाडौं । मंगलबार सुन चाँदीको मुल्य बढेको छ । आज नेपाली बजारमा सुनचाँदी दुबैको मुल्य बढेको हो । आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ, तेजावी ९१ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी मअहासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको