स्मार्ट घडी « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

Tag: स्मार्ट घडी

चालु आवको दुई महिनामा ७ करोडभन्दा बढी मूल्य बराबरको स्मार्ट घडी आयात

काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा विभिन्न ब्रान्डका स्मार्ट वाचको माग बढेको पाईएको छ । चालु आर्थिक वर्ष २०७९\८० को बितेको २ महिनामा ५३ हजार ३ सय ४९ स्मार्ट घडी (वाच)आयात भएको छ । साउन र भदौमा ७ करोड ३९ लाख मूल्य बराबरको स्मार्ट घडी आयात भएको भन्सार विभागको तथ्यांकमा