काठमाडौं । भारतको नयाँ दिल्लीमा आयोजना हुने नवौं संस्करणको इक्जिम बजार–०२२ प्रदर्शनीमा नेपालले पनि सहभागिता जनाउने भएको छ । सेप्टेमबर ३ देखि ६ तारिखसम्म हुने उक्त कार्यक्रममा परम्परागत, समकालिनलगायत हस्त शिल्पकला, हस्तकलालगायत कला उत्पादनमा सम्लग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीहरूलाई प्रदर्शनी एवं बिक्री कार्यक्रमको माध्यमबाट वस्तु एवं बजार प्रवर्द्धनमा सहयोग