हिमालयन जनरल इन्स्योरेन्स « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

Tag: हिमालयन जनरल इन्स्योरेन्स

हिमालयन जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा पुन : एनएमबि क्यापिटल नियुक्त भएको छ । इन्स्योरेन्स र एनएमबि क्यापिटल बीच गत असार २८ गते सम्पन्न सम्झौता अनुसार साउन १ गतेदेखि पुन ः दुई वर्षका लागि शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको हो ।