हिमाल डेन्टल « Arthapath.com
२ आश्विन २०७९, आईतवार

Tag: हिमाल डेन्टल

हिमाल डेन्टलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट

काठमाडौं । आइएमई पे र चाबहिल स्थित हिमाल डेन्टल होस्पिटल बीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पे काप्रयोगकर्ताहरुले हिमाल डेन्टल होस्पिटलमा आइएमई पे मार्फत भुक्तानीगर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउनुहुनेछ । हालको निम्ति १ वर्षको लागि मात्र