काठमाडौं । कोरोना भाइरसको संक्रमण कायमै रहेकाले सरकारले हवाई यात्राबाट नेपाल भित्रने यात्रुको लागि क्वारेण्टाईन राख्न देशभरका ७८ होटेललाई अनुमति दिएकाे छ । भारत, कतार र टर्कीबाट नेपाल आउने हवाई यात्रुका लागि सरकारले ७८ वटा होटेललाई क्वारेन्टाईन स्थल बनाउन लाागेको हो । गत जुन १ देखि भारत, कतार र टर्कीबाट