होली « Arthapath.com
२२ फाल्गुन २०७९, सोमबार

Tag: होली

‘हिस्ट्री अफ होली’: एक अङ्ग्रेज शासक जो हिन्दूको मन जित्नकै लागि खेल्दथे होली

रङ्गहरूको पर्व होली । वर्षौँदेखि मनाउँदै आइएको यो पर्व हो । जब भारतमा मुगल साम्राज्य आफ्नो अन्तिम क्षणको सन्निकट थियो र जब त्यहाँ ब्रिटिश शासनको दायरा बढ्दै थियो त्यतिखेर वरिष्ठ अङ्ग्रेज अधिकारीहरू पनि होलीको मजा लिन्थे । दिल्लीमा त्यसबखतका वरिष्ठ अधिकारी सर थोमस मेटकाफले होली खेलेको विषय अलि अनौठो लाग्न