#होली पर्व « Arthapath.com
२२ फाल्गुन २०७९, सोमबार

Tag: #होली पर्व

फागु अर्थात् होली पर्वः अनेकौं शैली, रोचक किंवदन्ती

काठमाण्डौं । होली रङ्ग अबिरको पर्व हो । फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ । त्यसैले यो वियज र उल्लासको पनि पर्व मानिन्छ । फागु, होली जस्ता नामसँगै यसलाई रंग र अबिरसँगै स्थानपिच्छे मनाउने फरक फरक शैलीहरु छन् भने यसको सुरुवात कसरी भयो भन्ने अनेकौं रोचक किंवदन्तीहरु पनि प्रचलित