#NIMB « Arthapath.com
१४ फाल्गुन २०७९, आईतवार

Tag: #NIMB

अब ‘देशकै अग्रणी’ बैंक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक: ३८ औं वार्षिकउत्सवको अवसरमा शुल्क लाग्नेछैन यी सुविधा लिँदा

काठमाडौं । सफल वित्तिय संस्थाको रुपमा आफ्नो भिन्न पहिचान स्थापित गरेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए । स्थापनाको ३७ बर्षसम्म आइपुग्दा बैंकले व्यावसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई