नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोध « Arthapath.com
११ चैत्र २०७६, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोध



विगत केहि महिना देखि विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरस (COVID-19) को समस्याले गर्दा इन्टर्नेट सेवाको खपत अस्वभाविक रुपमा वृद्धि भैरहेको छ । यसबाट Network Traffic Congestion हुन गई सेवा नै अवरुद्ध हुन सक्ने भएको हुदा प्राथमिकताका आवश्यक Application मात्र प्रयोग गरी सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा प्राधिकरण अनुरोध गर्दछ ।


प्रतिक्रिया दिनुहोस्