सुन तोलामा ४ सय रुपैयाँले घट्यो, चाँदी कति ? « Arthapath.com
२६ पुष २०७९, मंगलवार

सुन तोलामा ४ सय रुपैयाँले घट्यो, चाँदी कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ रहेको छ ।

सोमबार प्रतितोला १हजार ३९० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्