नेपाल क्लियरिङ हाउसले माग्यो २० जना कर्मचारी, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
१५ असार २०८०, शुक्रबार

नेपाल क्लियरिङ हाउसले माग्यो २० जना कर्मचारी, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । नेपाल क्लियरिङ हाउसले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले सपोर्ट एक्ज्युकेटिभ १ जना, सिस्टम एनालिस्ट (रिपोर्ट्स, एमआईएस एन्ड अटोमेसन) १ जना, सिस्टम एनालिस्ट (पेमेन्ट सिस्टम) ४ जना, जुनियर एन्ड्रोइड डेभलपर १ जना, जाभा डेभलपर ३ जना, फ्रन्ट–इन्ड डेभलपर १ जना, बिजनेश एनालिस्ट १ जना, एचआर एक्ज्युकेटिभ अफिसर १ जना, बिजनेश डेभलपमेन्ट एक्ज्युकेटिभ २ जना र फेलोशिप इन्टर्न (सफ्टवेयर डेभलपमेन्ट) ५ जना गरी २० जना कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको बेवसाइट https://vacancy.nchl.com.np/career/career.php मार्फत असार २८ गते भित्र आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्