चन्द्रारी हिल्सको महाप्रबन्धकमा संजिव थापा नियुक्त « Arthapath.com
२८ चैत्र २०७८, सोमबार

चन्द्रारी हिल्सको महाप्रबन्धकमा संजिव थापा नियुक्त



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको महाप्रबन्धक शाहले राजीनामा दिएका छन् । चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिएका हुन् ।

कम्पनीको चैत्र २५ गते बसेको सञ्चालक समितिको बैठकले महाप्रबन्धक शाहको राजीनामा स्वीकृत गरेको छ । साथै सोही बैठकले बैशाख १ गतेदेखि लागू हुनेगरी संजिव थापालाई महाप्रबन्धकमा नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्