कोरियामा ४० हजार नेपाली कोरोनाभाइरसको जोखिममा « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

कोरियामा ४० हजार नेपाली कोरोनाभाइरसको जोखिममा



काठमाडौं । दक्षिण कोरियामा कोरोना भइरसको संक्रमण बढ्न थालेको जसको प्रभाव नेपाबाट रोजगारका लागि गएका करिब ४० हजार नेपालीमा पर्ने जोखिम बढेको छ ।

दक्षिण कोरियास्थित नेपालको राजदूतावासले गत फेब्रुअरी ६ मा कोरोनाभइरसबाट सचेत हुन सूचना जारी गरेको थियो । हाल दक्षिण कोरियामा ३५ देखि ४० हजार नेपाली कार्यरत रहेको खनालले बताए ।


प्रतिक्रिया दिनुहोस्