ओलम्पिक खेल एक बर्ष धकेलियो « Arthapath.com
११ चैत्र २०७६, मंगलवार

ओलम्पिक खेल एक बर्ष धकेलियो



काठमाडौ । बिश्व भरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण ओलम्पिक खेल सरेको छ । टोकियोमा हुने ओलम्पिक एक वर्ष सरेको हो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण आगामि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित भएको हो । ओलम्पिक स्थगित गर्ने जापानी प्रधानमन्त्री सिञ्जो आवेले ओलम्पिक गेम्स एक वर्ष सार्न प्रस्ताव गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्