नेपाली राजदूतावासको आफु बसेको ठाउँ नछाड्न आग्रह « Arthapath.com
११ चैत्र २०७६, मंगलवार

नेपाली राजदूतावासको आफु बसेको ठाउँ नछाड्न आग्रह



काठमाडौ । भारतीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आफू बसेको ठाउँ नछाड्न अनुरोध गरेको छ। 

कोरोनाको माहामारी फैलिएको अवस्थामा भारत सरकारले लागू गरेको कर्फ्यु र ‘लकडाउन’ आदेश तथा सूचनाको पूर्ण पालना गर्न दुतावासले सूचना निकालेर अनुरोध गरेको हो। 


प्रतिक्रिया दिनुहोस्