चीनमा कोरोना संक्रमीत घट्दै, २४ घण्टामा मृत्यु भएन, संकटबाहिर « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

चीनमा कोरोना संक्रमीत घट्दै, २४ घण्टामा मृत्यु भएन, संकटबाहिर



काठमाडौं । कोरोना भाईर(कोभिड१९) को उद्गमस्थल चिनमा अलिे कोरोना संक्रमीतको संद्ययामा कमी आएको छ । विश्व नै यतिवेला आक्रान्त भउका वेला चिनमा भने संक्रमीतको संद्यया र मृत्यु हुनेको संख्यामा कमी आएको हो ।

चिनमा यतिवेला कोरोनाको जोखीमा कम रहेको छ । युरोपेली देशहरू बेलायत, जर्मनी, फ्रान्स, बलेजिय र अन्या देशरहरू अमेरिका, स्पेन, इटालीको अवस्था भयवह हुँदै गएका वेला चिनमा भने यसको असर कम हुँदै गएको हो ।

हाल चिनमा १२ सय ४२ जना मात्रै कोरोना संक्रमीत रहेका छन । चीनमा अहिलेसम्म ८१ हजार ७४० जना कोरोनाबाट संक्रमित भएका छन् । तर ७७ हजार १६७ जना भने पूर्णरूपमा निको भइसकेको छ । अहिलेसम्म चीनमा कोरोनाका कारण ३३ सय ३१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यद्यपि, ३२ नयाँ संक्रमण भने देखिएको छ । चीनमा कोरोनाभाइरस संक्रमणका कारण कसैको मृत्यु नभएको यो पहिलो घटना हो ।


प्रतिक्रिया दिनुहोस्