भारतमा १ दिन थपिए १३ हजार १५४ जना नयाँ कोरोना सङ्क्रमित, ९३१ जनामा अमिक्रोन पुष्टि « Arthapath.com
१५ पुष २०७८, बिहीबार

भारतमा १ दिन थपिए १३ हजार १५४ जना नयाँ कोरोना सङ्क्रमित, ९३१ जनामा अमिक्रोन पुष्टि



काठमाडौं । भारतमा थप १३ हजार भन्दा बढि कोरोना संक्रमित थप भएका छन् । परिवार कल्याण मन्त्रालयका बुधबार पछिल्लो २४ घण्टामा थप १३ हजार १ सय ५४ जना कोरोना संक्रमित थप भएका छन् । जसमा ९ सय ६१ जना ओमिक्रोन भेरियन्टका संक्रमित रहेको मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ करोड ४८ लाख २२ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्तमणका काराण् २ सय ६८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप भएका संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४लाख ८० हजार ८६० पुगेको परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्