विश्वको जनसंख्या ८ अर्ब पुग्यो « Arthapath.com
२९ कार्तिक २०७९, मंगलवार

विश्वको जनसंख्या ८ अर्ब पुग्यो



काठमाडौं । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार ११ वर्षमा १ अर्ब थप भएपछि विश्वको जनसंख्या ८ अर्ब पुगेको हो ।

२०औं शताब्दीको मध्यपछि विश्वको जनसंख्या तीव्र गतिमा बढे पनि अहिले वृद्धिदर सुस्त छ । यस्तै, सन् २०८० अघि जनसंख्या १० अर्ब पुग्ने सम्भावना नरहेको राष्ट्रसंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्