कर्पोरेट मुभमेन्ट « Arthapath.com
२० बैशाख २०८१, बिहीबार

कर्पोरेट मुभमेन्ट

प्रभु बैंकको साधारणसभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

काठमाडौं । प्रभु बैंकको वार्षिक साधारणसभा आज (वैशाख २० गते, बिहीबार) बस्दैछ । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । बैंकले यस वर्ष लाभांश प्रस्ताव भने गरेको छैन ।