प्रभु बैंकका संचालक सापकोटाको राजिनामा स्वीकृत « Arthapath.com
१३ बैशाख २०८१, बिहीबार

प्रभु बैंकका संचालक सापकोटाको राजिनामा स्वीकृत



काठमाडौं । प्रभु बैंकका संचालक रामेश्वर सापकोटाको राजिनामा स्वीकृत भएको छ ।

संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने संचालक सापकोटाले पदमा राजिनामा दिएका थिए । उनको राजिनामा बिहीबार बिहान (बैशाख १३ गते) बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्