कर्पोरेट मुभमेन्ट « Arthapath.com
८ असार २०८३, सोमबार

कर्पोरेट मुभमेन्ट

राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष शर्मा निफ्रा बैंकको सञ्चालकमा नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालकमा धनिराम शर्मा नियुक्त भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भएका सञ्चालक शर्माले असार २७ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका हुन् । यससअघि उक्त पदमा श्रीकृष्ण नेपाल रहेका थिए । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भई बैंक सञ्चालक समितिमा रहेका सञ्चालक नेपालको पदावधि