२४ भदौ २०८३, बुधबार

कर्पोरेट मुभमेन्ट

टंकप्रसाद पाण्डेय बने कृषि विकास बैंकको नयाँ अध्यक्ष, गभर्नरसमक्ष लिए सपथ

निजामती सेवामा साढे दुई दशक लामो अनुभव सँगालेका पाण्डेयले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएका छन्। काठमाडौँ । कृषि विकास बैंकको नेतृत्व सम्हाल्ने जिम्मेवारी टंकप्रसाद पाण्डेयले पाएका छन्। बैंकको सञ्चालक समितिले उनलाई संस्थाको नयाँ अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष पाण्डेयसँग सरकारी