काठमाडौं । सि.जी इलेक्टो«निक्स् अन्तरगत केन्टब्राण्डले अत्याधुनिक बिभिन्न किसिमका एयर प्यूरिफायरहरु नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ। आधुनिक प्रविधिसहितको यो एयर प्युरिफायरले घरभित्रको हावालाई शुद्ध, ताजा र सुरक्षित बनाउँदै परिवारको स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ। वायु प्रदूषण बढिरहेको वर्तमान अवस्थामा स्वच्छ हावा प्रत्येक परिवारका लागि अत्यन्त