पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्न यातायात व्यवसायीको माग
काठमाडौं । अन्तरास्तिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घट्दा पनि नेपालमा मुल्य समायोजन नहुँदा यातायात व्याबसायी तनाबमा छन् । र मुल्य समायोजन गर्ने माग गरेका छन् । नेपाल राष्टिय यातायात व्यावसायी का अध्यक्षले एक विज्ञप्ती जारी गर्दै मुल्य समायोजन गर्न माग गरेमा छन् ।
कोरोनाका कारणले आर्थीक समस्यामा परेको यातायात व्यावसायी लाई राहात दिनुको सट्टा अन्तराष्टिय बजारमा २ पटक सम्म मुल्य नघट्नु दुखको कुरा भएको बताए ।
नेपाल सरकारले यातायात व्यावसायीलाई कर रुट ईजाजतमा जाँच पासमा बिगतका ६० प्रतिशत सहुलियत दिदै आएकोमा हाल यो कटौती भएकोले उक्त सुबिधालाई निरन्तरता दिन माग गरेका छन् ।
अन्तराष्टिय बजारमा पेटोलको मुल्य घट्दा नेपालमा पनि तत्काल समायोजन हुन माग गरेको छ ।













