२३ श्रावण २०८३, शनिबार

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

महामन्त्री समेत रहेका गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका हुन ।
निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।