२६ श्रावण २०८३, मंगलबार

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता



काठमाडौं । नेपाल ल्युब आयल डलेदुगडब्रदर्श एण्ड सन्स् प्रालि द्धारा आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता जनाएको छ ।

उक्त सर्भिस क्याम्प माघ ८ देखि फाल्गुन ३ सम्म काठमाडौँ उपत्यका भरीका ६ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा सम्पन्न भएको थियो । दुगडब्रदर्श एण्ड सन्स् प्रा.लि. द्धारा भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्जप्रदान गरेको थियो। गल्फलू ब्रिकेन्ट्स भेस्पा र अप्रिलिया स्कुटरको निमित्तआधिकारिक ल्युवपार्टनर रहेको र उक्तदुवै स्कूटरहरुको इन्जनको निमित्त आवश्यक विश्वस्तरिय गूणस्तरको ल्युवउत्पादन गर्दै आईरहेको छ ।

उक्त क्याम्पमा सहभागी १८०० भन्दा धेरै ग्राहकमध्ये ६ भाग्यमानी ग्राहकलाई नेपाल ल्युवआयलको तर्फबाट लक्की ड्र मार्फत आकर्षक उपहार प्रधान गरिएको थियो। लक्की ड्रबाट निश्चलकार्की (भक्तपुर), कृष्णनगबशी (बनेपा), राजेश प्रसाई (एकान्तकुना), शान्तिमाया मगर (गहनापोखरी), अमीर मानभट्टाचार्य (झम्सिखेल), र राजु गुरुङ (बालाजु) बिजेता भएको थिए ।

कम्पनीका अनुसार दूगडब्रदर्श एण्ड सन्स् प्रा.लि. द्धारा संचालित यस क्याम्पमा सहभागिता जानउनूको मूख्यउद्धेश्य “भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको लाभर गल्फलुब्रिकेन्ट्सको गूणवत्ता उपादेयता सम्बन्धमा ससुचित गर्न र गल्फलुब्रिकेन्टलाई निरन्तरता दिनको लागि कार्यक्रम आयोजना गरेको हो । फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमागल्फविश्वमै परिचितब्रान्डहो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ।