८ श्रावण २०८३, शुक्रबार

एशियन हाइड्रोपावर आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?



काठमाडौं । एशियन हाइड्रोपावर कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

बुधवार कम्पनीको कुल ३४ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको स्टक सिम्बोल एएचएल रहेको छ ।
कम्पनीको भोलि अर्थात चैत ९ गते बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि नेप्सेले ९९ रुपयाँ ६० पैसादेखि २९९ रुपैयाँ ८० पैसा ओपन रेञ्ज तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्