हिमालयन पावर पार्टनरको अध्यक्षमा कुल आचार्य नियुक्त
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले अध्यक्षमा कुल आचार्यलाई नियुक्त गरेको छ ।
कम्पनीको चैत २७ गते बसेको संचालक समितिको बैठकले आचार्यलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।