८ श्रावण २०८३, शुक्रबार

सगरमाथा जलविद्युतको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

अब प्रभु क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्