३१ श्रावण २०८३, आइतबार

उपनिर्वाचनका लागि मौनअवधि आज राति १२ बजे देखि लागू हुँदै



काठमाडौं । उपर्निर्वाचनको लागि प्रचारप्रसार आज (बैशाख ७) गते राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम गर्ने भएको छ ।

स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ ।