३१ श्रावण २०८३, आइतबार

पानि परेपछि नेपाल र कुवेतबीचको सेमिफाइनल खेल रोकियो



काठमाडौं । एसीसी प्रिमियर लिगअन्तर्गत जारी नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानि परेसँगै रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २३।२ ओभरको खेल भइरहँदा पानि परेपछि खेल रोकिएको हो । यदि निरन्तर पानि परि रहे खेल हुन नसके नेपाल सेमिफाइनल पुग्नेछ ।