नेशनल माइक्रोफाइनान्स लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।
कम्पनीको बैशाख १५ गते सम्पन्न ९औं वार्षिक साधारणबाट संस्थाको आर्थिक वर्ष २०७९।०८० को बाह्य लेखापरीक्षण कार्यको लागि श्री कुवेर एन भट्टराई एण्ड कम्पनीले चाटर्ड एकाउन्टेण्टस् नियुक्त गरेको हो ।












