३१ श्रावण २०८३, आइतबार

सरकार र महावीर पुनबीच सातबुँदे सहमति



काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ ।

आविष्कारसम्बन्धी कार्य गर्न सरकारले कोष बनाउने र उक्त कोषबाट अनुसन्धान, विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्नेलगायत सहमति भएको छ।

सहमतिसँगै काठमाडौंको माइतीघरमा गर्दै आएको आन्दोलन स्थगित भएको छ ।