८ श्रावण २०८३, शुक्रबार

सानिमा माई हाइड्रोपावरका संचालक हितमान गुरुङले दिए राजिनामा



काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडका संचालक हितमान गुरुङले राजिनामा दिएका छन् ।

उनले आफ्नो ब्यत्तिगत कार्य ब्यस्थाताको कारण देखाई बैशाख १७ गते दिएको राजिनामा बैशाख २१ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरको हो ।


प्रतिक्रिया दिनुहोस्