८ श्रावण २०८३, शुक्रबार

मैलुङ्ग हाइड्रोपावरको कम्पनी सचिवमा रश्मी महर्जन नियुक्त



काठमाडौं । मैलुङ्ग हाइड्रोपावर कम्पनीले कम्पनी सचिवमा रश्मी महर्जनलाई नियुक्त गरेको छ ।

कम्पनीका कम्पनी सचिवको जिम्मेवारीमा रहेका सहन महर्जनले बैशाख ५ गते राजिनामा दिएको हुदाँ बैशाख २४ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरी महर्जनलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्