८ श्रावण २०८३, शुक्रबार

यस्तो छ बाराही हाइड्रोपावरको सातौं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । बाराही हाइड्रोपावर वब्लिक लिमिटेडले सातौं वार्षिक साधारण सभा चैत २७ गते सम्पन्न भएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट बत्तिसपुतली,काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्