३० श्रावण २०८३, शनिबार

प्रतिनिधि सभामा जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने



काठमाडौं । जेठ ४ गते प्रतिनिधि सभामा आगामी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले प्रश्नोत्तर कार्यक्रम गर्ने तय गरेको हो । ‘नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकुल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने कार्यक्रम संचालन हुने भएको हो ।