८ श्रावण २०८३, शुक्रबार

माई खोला हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

अब प्रभु क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी सम्बन्धि सम्पूर्ण कार्य गर्नेछ


प्रतिक्रिया दिनुहोस्