माई खोला हाइड्रोपावरको सञ्चालकमा शोभा घिमिरे नियुक्त
काठमाडौं । माईखोला हाइड्रोपावरले सञ्चालकमा शोभा घिमिरेलाई नियुक्त गरेको छ ।
जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त पदमा नियुक्त गरेको हो ।