२९ श्रावण २०८३, शुक्रबार

मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित



काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो । आज ४ः१५ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।