२९ श्रावण २०८३, शुक्रबार

जग्गाको कित्ताकाट फुकुवा



काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरिने जनाएको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै सरकारले रोकिएका जग्गाको कित्ताकाट फुकुवा गर्ने जनाएको हो ।

साथै सरकारले आगामी आर्थिक वर्षबाट जमिनको बर्गिकरण गर्न सहयोग गरिने र घरजग्गाको मूल्यलाई यथार्थपरक बनाउन मूल्य प्रणाली तय गर्ने भएको छ ।