२९ श्रावण २०८३, शुक्रबार

देशभर भएको औद्योगिक क्षेत्र सञ्चालनको लागि ३३ करोड बजेट



काठमाडौं । सरकारले देशभर भएको औद्योगिक क्षेत्र सञ्चालनको लागि ३३ करोड बजेट छुट्याएको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०।८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।