खप्तड राष्ट्रिय निकुञ्जमा बन्ने भयो केबल कार
काठमाडौं । सुदुर पश्चिम प्रदेशको खप्तड राष्ट्रि निकुञ्जमा केबल कार निर्माण गरीने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै सो क्षेत्रमा केबुल कार निर्माण गर्न निजि क्षेत्रलाई प्रोत्साहन गरीने बताए ।












