८ श्रावण २०८३, शुक्रबार

छ्याङ्दी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा बिओके क्यापिटल



काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिओके क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको हो ।

कम्पनीको बैशाद २८ मा सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित १:१ अनुपातको ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न गर्ने निर्णय पारित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्