२९ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (लाइभ)



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।